दफा ४७
विषय विज्ञ वा दक्षको सेवा लिन सक्ने
(१) आयोगले सम्पादन गर्नु पर्ने कामको लागि सम्बन्धित विषयको . विषय विज्ञ, दक्ष वा विशिष्टीकृत निकायको सेवा लिन सकिनेछ ।
(२) उपदफा (१) बमोजिम सेवा लिने प्रयोजनको लागि विषयविज्ञ, दक्ष वा विशिष्टीकृत निकायको मनोनयन वा छनौट अध्यक्षले गर्नेछ ।
(३) उपदफा (१) बमोजिम सेवा लिए बापत सम्बन्धित विषय विज्ञ, दक्ष वा विशिष्टीकृत निकायलाई आयोगले निर्धारण गरे बमोजिमको पारिश्रमिक, सुविधा तथा सेवा शुल्क दिइनेछ ।